Blog Image

प्रेस विज्ञप्ती: साझा पार्टीका नेताहरूको गिरफ्तारीबारे (सक्दो श्यर गरिदिन आग्रह सहित)‍

बालुवाटार जग्गा प्रकरणमा पहुँचका आधारमा कयौँलाई उन्मुक्ति दिइएको विरोधमा प्रदर्शन गर्न अख्तियार दुरुपयोग अनुषन्धान आयोग अगाडि शान्तिपूर्णरूपमा भेला भेला भएका साझा पार्टीकी बागमती प्रदेश संयोजक समिक्षा बास्कोटा लगायत एक दर्जनभन्दा बढी नेतालाई प्रहरीले अनाहकमा गिरफ्तार गरेको घटनाको साझा पार्टी घोर भत्सर्ना गर्दछ।

LOADING
swoosh_up